नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुग्यो
नेपालबहस संवाददाता
असार १२, २०७७ शुक्रबार २२:४८:७
१२ असार, काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । दाङमा थप एक जनाको कोरोनाले ज्यान गएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको हो ।
प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको विरामीलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए । उनको कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको थियो ।
कोरोना मृत्तकका बारेमा थप सोधखोज भइरहेको छ । यसअघि हिजो मात्रै दुई जनाको कोरोनाले मृत्यु भएको थियो । पछिल्लो समय दैनिक कोरोना संक्रमितको संख्या बढ्दै जाँदा मृत्तकको संख्या पनि बढिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार