लेवान्डोस्की बने बुन्डेस लिगाकै उत्कृष्ट खेलाडी
नेपालबहस संवाददाता
असार १३, २०७७ शनिबार १६:५५:३७
१३ असार, एजेन्सी । बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की बुन्डेसलिगाकै उत्कृष्ट खेलाडी बनेका छन । बायर्नलाई यस सिजनको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका लेवान्डोस्कीले बुन्डेसलिगाको उत्कृष्ट खेलाडी अर्थात प्लेयर अफ द सिजनको अवार्ड हात पारेका हुन् ।
उनी बुन्डेसलिगामा ११ खेलमा लगातार गोल गर्ने पहिलो खेलाडी बने । लेवान्डोस्कीले जर्मनको शीर्ष डिभिजनका सबै क्लबबिरुद्ध गोल गरेका छन् ।
उनले यस सिजन ३३ गोल गरेका थिए । बोरुसिया डर्टमण्डका जाडोन साञ्चो र बायर लिभरकुसनका काई हाभर्टज तेस्रो खेलाडी बने । समर्थन र बिज्ञको भोटका आधारमा लेवान्डोस्कीले ५० प्रतिशत भन्दा बढी भोट प्राप्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा ६ खेलाडी सहभागी हुँदै
बैशाख ६, २०८१ बिहिबार
राष्ट्रपति रनिङ शिल्डमा पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने
बैशाख ४, २०८१ मंगलबार
मंगलबारदेखि राष्ट्रपति रनिङ सिल्ड शुरु
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार