सप्तरीमा फेला पर्यो एक पुरुषमा कृष्ठरोग
नेपालबहस संवाददाता
असार १३, २०७७ आइतबार ०:५२:३७
धीरुभाइ
१३, असार सप्तरी । सप्तरीमा शनिबार एक जना पुरुषमा कोष्ठरोग भएको फेला परेको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा आज आयोजित छाला रोगसम्बन्धी निःशुल्क शिविरमा एक जना पुरुषमा कुष्ठरोग फेला परेको हो । सो शिविरमा एक जनाको जाँच गरिएको थियो ।
लालगढ अस्पतालका छाला रोग विशेषज्ञ डा. आनन्द सुनुवार र वरिष्ठ कुष्ठरोग सुपरभाइजर शंकरमान श्रेष्ठले शिविरमा जाँच गरेका थिए । गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा प्राथमिक स्वास्थ्य केन्द्र तोपामा आयोजित सो शिविरमा गाउँपालिकाका विभिन्न वार्डहरुसहित छिमेकी गाउँका सय जनाको जाँच गरिएको शाखाका प्रमुख शैलेश मिश्रले जानकारी दिए ।
निःशुल्क शिविरमा जाँच गराउन आएकाहरुलाई औषधिसमेत प्रदान गरिएको थियो । सो शिविरमा एक जना पुरुषमा कुष्ठरोग फेला परेको स्वास्थ्य शाखा प्रमुख शैलेश मिश्रले बताए । शिवर सञ्चालनको क्रममा सामाजिक दुरीलाई कायम गरी आवश्यक स्वास्थ्य सुरक्षा प्रोटोकललाई ध्यानमा राखि ब्यवस्था मिलाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
बैशाख ५, २०८१ बुधबार
बौद्ध तेमाल जात्राको तयारी पूरा
बैशाख ६, २०८१ बिहिबार
कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई
बैशाख ६, २०८१ बिहिबार
गरिब देशमा नेस्लेले चिनीको मात्रा बढी भएका सेरेलक र मिल्क पाउडर बेचिरहेको दाबि
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
हिंसा भड्कन सक्ने भन्दै मोरङ प्रशासनले लगायो सामुहिक रुपमा हुने गतिविधिमा रोक
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमालेको ह्वीप
बैशाख ६, २०८१ बिहिबार