बार्सिलोना फेरि बराबरीमा रोकियो, उपाधि होडमा धक्का
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार १५:१२:३९
१४ असार, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना फेरि बराबरीमा रोकिएको छ । शनिबार राती भएको खेलमा बार्सिलोना सेल्टा डी भिगोसँग दुई दुई गोलको बराबरीमा रोकिएको हो । लकडाउनपछि बार्सिलोनाको यो दोस्रो बराबरी हो । यसले उसको उपाधि होडमा गम्भिर धक्का पुगेको छ ।
बर्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गरेपनि टिमलाई जिताउन सकेनन् । सेल्टाका लागि सेल्टाका फेडोर स्मोलोभ र इयागोले गर्दै टिमलाई हारबाट जोगाएका थिए । बराबरीपछि पनि बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएकोछ ।
३२ खेलबाट ६९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको रियल ६८ अंकसहित दोस्रो स्थानमा छ । रियलले आफ्नो खेल जितेमा उपाधि होड बलियो पार्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’
माघ २२, २०८० सोमबार
राष्ट्रपति रनिङ शिल्ड प्रतिगिताले ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
माघ ३, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार