फेसबुकसँग डिभोर्स गर्ने भाइबरको घोषणा
नेपालबहस संवाददाता
असार १४, २०७७ सोमबार १:२५:३५
१४ असार, काठमाडौँ । सामाजिक सञ्जाल भाइबरले पनि फेसबुकसँग डिभोर्स अर्थात सम्बन्ध तोड्ने घोषणा गरेको छ । फेसबुकले सामाजिक तथ्यांक र समाजलाई सही दिशमा डोहोर्याउन नसकेको भन्दै भाइबरले फेसबुकसँगको सम्बन्ध तोड्ने घोषणा गरेको हो ।
भाइबरले विज्ञप्ति जारी गर्दै फेसबुकसँग सबै खाले सहकार्य तोड्ने घोषणा गरेको हो । केही समयअघि रंगभेदविरुद्ध अमेरिकामा चलेको हप्तौ लामो आन्दोलनमा पनि साथ दिएको थिएन । उल्टै सामाजिक सञ्जालमा हालिएका ती फोटोहरु फेसबुकमा हेर्न नमिल्ने बनाएको थियो ।
अमेरिकी केही संगठनले यसअघि फेसबुकसँगको सम्बन्ध तोडेको घोषणा गरेका थिए । यसले उसलाई दिने विज्ञापन पनि कटौती गर्ने ती कम्पनीको भनााई छ ।
भाइबरले ‘स्टप हेट फर प्रफिट’ नामक अभियानलाई समर्थन गर्दै फेसबुकसँगको व्यावसायिक सम्बन्ध तोडेको विज्ञप्तिमा जनाइएको छ । अरु संगठन र अभियानले पनि फेसबुकसँगको तोडेपछि उसलाई आर्थिक संकट पर्न सक्ने अनुमान गरिएको छ ।
फेसबुकले टवीटर, भाइबर लगायतका अरु सामाजिक सञ्जालसँग पनि सम्बन्ध टिकाउन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुरोपियन युनियनले दियो गुगल, एप्पल र मेटालाई जरिवाना गराउने चेतावनी
चैत १३, २०८० मंगलबार
फ्रान्सले गुगललाई २५० मिलियन युरो जरिवाना तिराउने
चैत ८, २०८० बिहिबार
अब गुनगुनाएको भरमा युट्युबमा म्युजिक खोज्न सकिने
चैत ७, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार