चाकरचौडाबाट १३ लाख २५ हजारको केराउ बरामद
नेपालबहस संवाददाता
असार १५, २०७७ सोमबार २३:४९:३६
१५ असार, कपिलवस्तु । मायादेबी गाउँपालिका-४ चाकरचौडाबाट लु.१ ख ८९५१ नम्बरको ट्रकमा अवैध रुपमा ल्याउँदै गरेको करिब १३ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको सेतो केराउ आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले चाकरचौडाबाट पकडीतर्फ जाँदै गरेको उक्त ट्रक जाँच गर्ने क्रममा ट्रकमा ५ सय ३० वटा बोरामा रहेको केराउ फेला पारी बरामद गरेको हो ।
ट्रकसहित बरामद भएको केराउ आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुथौली कपिलवस्तुमा बुझाइएको जिल्ला प्रहरीले कार्यालय कपिलवस्तले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार