ब्रेन ट्युमर भएका बालकमा कोरोनाकाे पुष्टि
नेपालबहस संवाददाता
असार १५, २०७७ मंगलबार २:१८:११
१५ असार, काठमाडौं । ललितपुरमा साढे दुई वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । ती बालकलाई ब्रेन ट्युमर भएको थियो । मेडसिटी अस्पतालमा ट्युमरको शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले ती बालकको संक्रमण स्रोत पत्ता लगाउन टिम खटाएको बताए । उनका अनुसार उपत्यकाका सोमबार भेटिएका संक्रमितमध्ये ३ जना महिला गत ५ असारमा कुवेतबाट आएका हुन् ।
यस्तै एक जना गत ८ असारमा माल्दिभ्सबाट हिमालयन एयरमार्फत आएका पुरुष हुन् । अर्का एक जना ६ असारमा दुबईबाट आएका ३६ बर्षका पुरुष, भारतको गोरखपुरबाट आएका दुई पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार