कर्णाली प्रदेशका अर्थमन्त्रीको पद धरापमा
नेपालबहस संवाददाता
असार १६, २०७७ मंगलबार २०:२१:१७
१६ असार, सुर्खेत । पार्टीभित्र चर्को आलोचना भएपछि कर्णाली प्रदेश सरकारका अर्थमन्त्री प्रकाश ज्वालाको पद धरापमा परेको छ । यस बर्ष पनि नेता र मन्त्रीमुखी बजेट ल्याएको भन्दै ज्वालाको पार्टीभित्रैबाट आलोचना भएको हो ।
यस बर्ष पनि मन्त्री ज्वालाले बजेट ल्याउँदा विधि नपु¥याएको भन्दै विपक्षी कांग्रेसले संसद बैठक अवरुद्ध पारेको छ । असार १३ र १४ गते बसेको नेकपा संसदीय दल, कर्णाली प्रदेशको बैठकमा पनि ज्वालाको आलोचना चुलिएपछि उनको पद धरापमा परेको हो ।
कर्णाली प्रदेशकै सांसद आफ्नै पार्टीका अर्थमन्त्रविरुद्ध खनिएपछि उनलाई अब पद जोगाउने केन्द्रिय नेताको भरोसा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार