बार्सिलोना र एट्लेटिकोको पहिलो हाफ बराबरीमा
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार ८:३३:४८
१७ असार, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र एट्लटिको मड्रिडबीचको पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको छ । पहिलो हाफमा दुबै टोलीले बराबरी खेलेका छन । अब खेलको निर्णायक मानिने दोस्रो हाफमा जित हारको निश्चितता हुने अनुमान छ ।
बार्सिलोनाका लागि पहिलो हाफमा डियगो कोष्टाको आत्मघाती गोल सहानुभति रह्यो । मेस्सीले हानेको फ्रिकिक जोगाउन खोज्दा कोस्टाबाट फुत्किएको बल आफ्नै पोष्टमा छिरेपछि बार्सिलोनाले अग्रता लिएको थियो ।
तर त्यसको केही मिनेटमा एट्लेटिकोले बराबरी गोल फर्कायो । पेनाल्टी एरियामा बार्सिलोनाका अर्टुरो भिडालले फल गर्दा पाएको पेनाल्टीमा सिउलले गोल गरे । केही प्रहारहरुको भने दुर्ब टिमका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।
अब दोस्रो हाफमा जसले गोल गरे, उसले खेल जित्नेछ । आजको खेल हारेमा बार्सिलोना उपाधि होडबाट बाहिरिनेछ । यदि एट्लेटिकोले जितेको खण्डमा रियलले बाँकी पाँच खेल अघि नै उपाधि होड बलियो बनाउनेछ ।
दोस्रो हाफमा बार्सिलोनाका एन्टोइनी ग्रिजमेन र एट्लेटिकोका अल्भारो मोराटा मैदानमा आउने सम्भावना छ । पहिलो हाफमा दुबै स्टार बेञ्चमा बसेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’
माघ २२, २०८० सोमबार
राष्ट्रपति रनिङ शिल्ड प्रतिगिताले ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
माघ ३, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार