नेपालका २ हजार बालबालिकामा कोरोना संक्रमण
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार २२:४२:१४
१७ असार, काठमाडौं । नेपालमा पछिल्लो समय बालबालिकामा पनि कोरोना संक्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म २ हजार ६१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु सबै १८ बर्षभन्दा मूनिका छन । त्यसमध्ये सुदुरपश्चिममा मात्रै कम उमेरका बालबालिकामा संक्रमण छ । सुदुरपश्चिममा १ सय ७५ जना बालबालिका ९ बर्षभन्दा कम उमेरका छन ।
उमेरका हिसाबले उनीहरु उच्च जोखिममा रहेका मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । उनका अनुसार सुदुरपश्चिमका संक्रमित बालबालिका सबै भारतबाट आमाबुवासँगै आएका हुन ।
नेपालमा अहिलेसम्म १४ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ४ हजार ६ सय बढी उपचारपछि निको भएर घर फर्किएका छन भने ३० जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा दुई बर्षीया बालिका समेत छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
कालिकोटको महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार