चट्याङमा परी एक बृद्धको मृत्यु, एक जना घाइते
नेपालबहस संवाददाता
असार १८, २०७७ शुक्रबार १:४७:२२
◊ धीरुभाइ
१८ असार सप्तरी । चट्याङमा परेर सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ मा बिहीबार एक बृद्धको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । डाक्नेश्वरी नगरपालिका ८ बस्ने बोकाई हलुवाईको छोरा अन्दाजी वर्ष ७० को धर्मी साहको चट्याङमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै खेतमा हलो जोतेर खेतको आलिमा बसिरहेको अवस्था चट्याङमा परेर उनको घटना स्थलमै मृत्यु भएको हो ।त्यस्तै सोही खेतमा काम गरिरहेकी सोही स्थानका तेज नारायण साहको छोरी अन्दाजी १७ वर्षकी कन्चना कुमारी साह घाइते भएका छन ।
उनको स्थानीय एक मेडिकलमा उपचार भइरहेको बताइइको छ । यसअघि गत असार ११ गते चट्याङ लागेर एकैदिन चार जनाको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रयाक्टरले किचेर एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार