ओलीले नेकपा फुटाउन लागेको प्रचण्डको आरोप
नेपालबहस संवाददाता
असार १८, २०७७ शुक्रबार १:५३:२५
१८ असार, काठमाडौं । सत्तारुढ नेकपाको विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी फुटाउन अग्रसर रहेको आरोप लगाएका छन । आफूले एकता चाहेपनि ओलीले पार्टी फुटाउन चाहेको प्रचण्डको दाबी छ ।
ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले ओली पद जोगाउनका लागि पार्टी फुटाउन लागि परेको बताएका हुन । संसदको अधिवेशन अन्त्य नगर्न, स्थायी कमिटी बैठकमा उपस्थित हुन र तत्काल अध्यादेश नल्याउन आग्रह गरेपनि ओलीले बेवास्ता गरेर पार्टी फुटाउन खोजेको प्रचण्डको भनाई छ ।
अध्यादेश ल्याएर पार्टी फुटाउनै लागेका ओलीलाई रोक्ने प्रयास भइरहेको र आफूहरु एकताबाट नभाग्ने ओलीको भनाई छ । तर पछिल्लो छलफल र ओलीको व्यवहारले पार्टी एक हुन कठिन देखिएको प्रचण्ड बताउँछन ।
बिना जानकारी संसद अधिवेशन अन्त्य गराउनु पार्टी फुटाउने ओलीको पहिलो कदम भएको पनि प्रचण्डको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार