थप ७४० जनामा कोरोना, संक्रमित संख्या १५ हजार नाघ्यो
नेपालबहस संवाददाता
असार १९, २०७७ शुक्रबार २२:११:४२
१९ असार, काठमाडौं । नेपालमा थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार भन्दा धेरै व्यक्तिमा गरिएको परीक्षणमा ७ सय ४० जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो केही दिनयता लगातार संक्रमितको संख्या बढ्दै गएको छ । सँगै निको हुनेको संख्या पनि बढ्दो छ । अहिलेसम्म ६ हजार १ सय ४३ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन ।
आजदेखि परीक्षणको दायरा फराकिलो बनाइएको पनि उनले बताए । संक्रमणको जोखिम बढेसँगै सरकारले कोरोना परीक्षणको दायरा बढाएको उनको भनाई छ । क्यान्सर, मधुमेह, इमर्जेन्सीमा आउने र विभिन्न अस्पतालमा उपचारारहत बिरामीको पनि परीक्षण गरेर कोरोना संक्रमितको पहिचानमा तिब्रता दिइएको गौतमले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार