शनिबार , जेठ १, २०७८

चेल्सीले वार्टफोर्डलाई हरायो

चेल्सीले वार्टफोर्डलाई हरायो

२१ असार, एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सीले वाटफोर्डलाई तीन शुन्यले हराएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि ओलिभर जिरुड, विलियन र रोस र्बाक्लेले गोल गरे ।

जितसँगै चेल्सीले ३३ खेलमा ५७ अंक बनाएको छ । उसको भन्दा लेस्टरको एक अंक बढि छ । प्रिमियर लिगको उपाधि भने यसअघि नै लिभरपुलले जितिसकेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय