चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा प्रदर्शन
नेपालबहस संवाददाता
असार २१, २०७७ आइतबार २१:४५:२
२१ असार, काठमाडौं । काठमाडौंमा चिकित्सकहरूले प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको माइतीघरमा चिकित्सकमाथि कुटपिटको विरोधमा प्रदर्शन गरेका हुन् ।
झापाको मेडिका हस्पिटलमा कार्यरत डा. सुधाकर झामाथि कुटपिट गर्नेहरूमाथि कारबाहीको माग गर्दै चिकित्सकको एउटा टोलीले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
‘स्वास्थ्यकर्मी विरुद्धका हिंसा अन्त्य गरौं’ भन्दै काठमाडौंका विभिन्न अस्पताल र बाहिरी जिल्लामा काम गर्ने डाक्टरहरुले आइतबार माइतीघर मण्डलामा धर्ना दिएका छन् ।
पछिल्लो समयमा स्वास्थ्यकर्मीविरुद्ध हुने हिंसाको विरोध स्वरुप डाक्टरहरुले शान्तिपूर्ण आन्दोलन गरेका हुन् । धर्नामा सहभागीले ‘बिरामी हेर्ने मन छ तर अझै कुटाइ खाने डर छ’ जस्ता नारा लेखिएका प्लएकार्ड बोकेका थिए । डाक्टरहरुले माइतीघर मण्डला हुँदै बानेश्वरसम्म र्याली लगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु
चैत १६, २०८० शुक्रबार
एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय
चैत १६, २०८० शुक्रबार
नारायणी डेभलपमेन्ट बैंकले कहिले बोलायो एजीएम, के के छन् त एजेन्डा ?
चैत १६, २०८० शुक्रबार
प्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार