‘ढलको पानीबाट कोरोना सरेको पुष्टि भएको छैन’
नेपालबहस संवाददाता
असार २१, २०७७ आइतबार २२:२४:४२
२१ असार, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकाका ढलमा समेत कोरोना भाइरस देखिएको समाचारप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केही दिनअघि काठमाडौंमा ढलमा समेत कोरोना भाइरस भेटिएको पुष्टि भएपछि त्रास फैलिएको थियो ।
सरकारले ओषत तापक्रम रहेको पानीमा कोरोना भाइरस हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । साथै अहिले ढलमा भेटिएको कोरोना भाइरसका विषयमा थप अनुसन्धान भइरहेको पनि मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार ढलमा मात्रै नभई संक्रमितले छोएका ठाउँमा पनि केही समयसम्म कोरोना भाइरस रहन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । पछिल्लो समय धेरै संक्रमितको उपचारमा रात दिन खटिएका स्वास्थ्यकर्मीलाई आवश्यक साथ सहयोग दिन पनि मन्त्रालयका प्रवक्ता गौतमले आग्रह गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार
प्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार