काठमाडौं उपत्यकामा थप २७ जनालाई कोरोना
नेपालबहस संवाददाता
असार २१, २०७७ आइतबार २२:३८:२९
२१ असार, काठमाडौं । पछिल्लो समय दैनिक काठमाडौं उपत्यकामा कोरोना संक्रमित थपिदै गएका छन । आइतबार मात्रै काठमाडौंमा थप २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ जनामध्ये २१ जना काठमाडौँ उपत्यकाकै बासिन्दा हुन ।
ढलमा समेत कोरोना संक्रमण भेटिदा काठमाडौंमा संक्रमणको जोखिम थप बढेको छ । स्थानीय बासिन्दामा समेत संक्रमण फैलिएपछि कोरोना समुदायमा फैलिएको छ । आइतबार काठमाडौंमा २७ जनासहित २ सय ९३ जनामा संक्रमण पुष्टि भएको थियो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ । जसमध्ये साढे ६ हजार मानिस उपचारपछि निको भएर घर फर्किएका छन भने ३५ जनाको ज्यान गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार