शनिबार , जेठ १, २०७८

बार्सिलोनाले भिल्लारियललाई हरायो, मड्रिडमाथि दबाब कायमै

बार्सिलोनाले भिल्लारियललाई हरायो, मड्रिडमाथि दबाब कायमै

२२ असार, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्लारियललाई हराएको छ । आईतबार राति बार्सिलोनाले भिल्ला रियललाई ४–१ ले गोलले हराउँदै उपाधि शीर्ष स्थानको मड्रिडमाथि दबाब कायमै राखेको हो ।

बार्सिलोनाका लागि ग्रिजमेन, स्वारेज र अंशुमान फातीले गोल गरे । भिल्ला रियलका पाउ टोरेसले आत्मघाती गोल गरेका थिए । जितसँगै बार्सिलोना ७४ अंकसहित दोस्रो स्थानमा छ । रियलसँग अझै चार अंकले पछि परेको छ । भिल्ला रियल ५४ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय