नेकपाको स्थायी कमिटी बैठक फेरि दुईदिन पछि सर्यो
नेपालबहस संवाददाता
असार २२, २०७७ सोमबार १५:२३:२४
२२ असार, काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि दुई दिनका लागि स्थगित गरिएको छ । सोमबारलाई तय भएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल निष्कर्षमा नपुगेपछि स्थायी कमिटी बैठक पर्सी बुधबारसम्मका लागि स्थगित गरिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार नेकपाभित्रको आन्तरिक असन्तुष्टि पछिल्लो दुईदिन यता मत्थर हुने प्रयासमा छ । यसका लागि शीर्ष नेताहरु छलफलमै छन भने नेपालका लागि चिनिया राजदुत यान्छीले सक्रियता देखाएकी छन ।
पछिल्लो समय दोस्रो पुस्ताका नेताहरु नेकपाको आन्तरिक विवाद मिलाउन खटिएपछि शीर्ष नेताहरुलाई पनि मिल्न दबाब परेको छ । एक हप्ताअघिको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्ड लगायतका शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि नेकपाको आन्तरिक कलह उत्कर्षमा पुगेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार