‘काठमाडौंमा समुदायस्तरमा कोरोना फैलिसकेको छैन’
नेपालबहस संवाददाता
असार २२, २०७७ सोमबार २२:४४:५३
२२ असार, काठमाडौं । सरकारले काठमाडौँ उपत्यकामा समुदायस्तरमा कोरोना फैलि नसकेको जनाएको छ । काठमाडौँका विभिन्न १० ठाउँका दुई जना भन्दा धेरै स्वाब संकलन गर्दा कोरोना पोजेटिभ रिर्पोट नआएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार केही व्यक्तिको नमुना संकलन गरेर परीक्षण गर्दा कोरोना पुष्टि नभएकाले काठमाडौँ उपत्यकाको समुदायस्तरमा कोरोना फैलि नसकेको पुष्टि भएको हो । यद्यपी पछिल्लो समय संक्रमणको दर बढ्दै गएकाले जोखिम भने धेरै बढेको उनको भनाई छ ।
काठमाडौंका मुख्य मुख्य ठाउँ नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, नख्खु, सातदोबाटो लगायतका ठाउँमा कोरोना परीक्षण गरिएको थियो । जसमध्ये तिनकुने र नख्खुमा संकलन गरिएका २ सय २८ जनाको स्वाब परीक्षणको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । अरु ठाउँको रिर्पोट आउन बाँकी छ ।
उपत्यकामा संक्रमण बढ्दै जान थालेपछि सरकारले मास्क नलगाई हिड्नेलाई पक्राउ गर्न प्रहरीलाई परिपत्र गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार