ओली सरकारविरुद्ध कांग्रेस र जसपाको मोर्चाबन्दी !
नेपालबहस संवाददाता
असार २३, २०७७ मंगलबार १८:१५:१४
२३ असार, काठमाडौँ । जनता समाजवादी पार्टीका नेताहरु अचानक कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानिलकण्ठ पुगेका छन । सरकारले संसद अधिवेनश अन्त्य गरेपछि यसका विषयमा छलफल गर्न जसपाका नेताहरु सभापति देउवा निवास पुगेका हुन ।
कांग्रेस र जसपाका नेताहरुबीच यस विषयमा निर्णायक छलफल भएको पनि नेताहरुले बताएका छन । एमसीसी, नागरिकता संशोधनलगायत तत्काल गरिनुपर्ने विषयमा छलफल नै नगरी संसद अधिवेशन अन्त्य भएपछि प्रतिपक्षी दलका नेताहरु आपसी छलफलमा जुटेका हुन ।
बुढानिलकण्ठमा जसपाका नेताहरु महन्त ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, बाबुराम भट्टराई सहभागी छन् । कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला सहभागी भएका थिए ।
सरकारविरुद्ध मोर्चाबन्दी गरेर संसद अधिवेशन फेरि सञ्चालनका लागि संयुक्त दबाब दिने जसपा र कांग्रेसको तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार