शैलेश थापा क्षेत्री नेपाल प्रहरीको आईजीपीमा नियुक्त
नेपालबहस संवाददाता
असार २३, २०७७ बुधबार ०:२९:३६
२३ असार, काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक अर्थात आईजीपीमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई नेपाल प्रहरीको २८ औँ आईजीपीका रुपमा नियुक्त गरेको हो ।
बरिष्ठता र संगठनमा कुशल सक्षमताका आधारमा काम गरेको भन्दै थापालाई सरकारले आईजीपीमा नियुक्त गरेको हो । आईजीपीका लागि थापासँगै एआईजी हरिबहादुर पाल पनि प्रतिष्पर्धामा थिए । तर सरकारले बरिष्ठताका आधारमा थापालाई नै आईजीपी नियुक्त गरेको हो ।
यसपटक निकै सौहार्द वातावरणमा आईजीपी नियुक्त गरिएको छ । यसअघि आईजीपीका लागि प्रहरी अधिकृतमा नै आरोप प्रत्यारोपदेखि एक अर्कामाथि सञ्चारमाध्यमको सहयोग लिएर आक्रमण समेत हुने गरेको थियो ।
तर यसपटक दुबै एआईजीले जो आईजीपी भएपनि मिलेर संगठन चलाउने भन्दै सौहार्दपूर्ण वातावरण बनाएका थिए । नयाँ आईजीपी नियुक्तीसँगै वर्तमान आईजीपी ठाकुर ज्ञवाली भोलि सेवानिवृत हुदैछन ।
यो पनि पढ्नुहोस :
ब्रेकिङ : शैलेश थापा क्षेत्री २८ औं आईजीपी !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार