नयाँ आईजीपीको स्वागत भोलि, ठाकुरको बिदाई आज
नेपालबहस संवाददाता
असार २४, २०७७ बुधबार १६:१४:१९
२४ असार, काठमाडौं । नेपाल प्रहरीका आईजीपी ठाकुर ज्ञवालीको आज बिदाई गरिदैछ । ३० बर्षे सेवाहदका कारण उनीसहित दुई उच्च प्रहरी अधिकृतले आजदेखि अनिवार्य अवकाश पाउँदैछन् । आईजीपी ज्ञवालीसहित अतिरिक्त महानिरीक्षक एआईजी तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक डीआईजी सूर्यप्रसाद उपाध्याय आज नेपाल प्रहरीबाट बिदाई हुन लागेका हुन् ।
आईजीपी ठाकुरको बिदाईपछि भोलि नयाँ आईजीपी शैलेश थापा क्षेत्रीको स्वागत हुनेछ । भोलि गृहसचिवले आईजीपीको फूली लाएपछि उनले स्वागतसँगै कार्यभार सम्हाल्नेछन । आईजीपी ज्ञवालीको विदाइका लागि बुधबार साँझ ५ बजे प्रहरी हेडक्वार्टर नक्सालमा कार्यक्रम आयोजना गरिएको छ ।
ठाकुरको बिदाई र नयाँ आईजीपी थापाको स्वागतका लागि सातै प्रदेशका प्रहरी प्रमुख काठमाडौँ आउदैछन । मन्त्रिपरिषद बैठकले हिजो थापालाई नेपाल प्रहरीको २८ औं महानिरीक्षक नियुक्त गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार