चिनियाँ राजदुत र प्रचण्डबीच भेटवार्ता
नेपालबहस संवाददाता
असार २५, २०७७ शुक्रबार ०:४३:२६
काठमाडौँ । सत्तारुढ नेकपाभित्रको आन्तरिक संघर्ष चर्किएका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदुत होउ यान्छीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्डबीच दुरी बढ्नुका साथै चीनको सक्रियताप्रति विरोध भइरहेका बेला यान्छीले प्रचण्डलाई भेटेकी हुन ।
भेटमा नेकपाभित्रको आन्तरिक विवादको चुरो र सम्भावित समाधानका विषयमा छलफल भएको छ । पछिल्लो समय प्रचण्ड र ओलीबीच चर्को मतभेद छ । ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने बताएका छन भने प्रचण्ड एउटा पद छाड्नुपर्ने बताउँदै आएका छन ।
यसै विषयमा कुरा नमिल्दा विवाद बढ्दो छ । यो विवादसँगै नेकपा सरकारको स्थिरता र छिमेकीको चाँसोमाथि प्रश्न उठेको छ । यस्तो गम्भिर समयको बेला चिनियाँ राजदुत यान्छीको सक्रियताले एकातिर ओलीको सत्ता जोगिने आश छ भने अर्कातिर विदेशी हस्तक्षेपप्रति विरोध भइरहेको छ ।
यसअघि यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेताहरु माधव नेपाल र झलनाथ खनाललाई भेटेकी थिइन । यान्छीको दौडधुपप्रति नेपाली कांग्रेसको भा्रतृ संगठन नेविसंघले विरोध जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार