पहिलो पालीमा इंग्ल्याण्ड २०४ रनमै अलआउट
नेपालबहस संवाददाता
असार २६, २०७७ शुक्रबार १४:१५:२६
एजेन्सी । कारोना भाइरसको महामारीपछि शुरु भएको पहिलो टेस्ट क्रिकेटमा इंग्ल्याण्ड पहिलो पालीमा २०४ रनमै अलआउट भएको छ । साउथह्याम्पटनमा वेस्टइण्डिज विरुद्धको जारी टेस्टको दोस्रो दिन इंग्ल्याण्डको टिम ६७ दशमलव ३ ओभरमा २०४ रनमै अलआउट भएको हो ।
इंग्ल्याण्डका लागि जोस बटलर र बेन स्टोक्सले गरेको ६७ रनको साझेदारी गरे । स्टोक्सले ४३ र बटलरले ३५ रन बनाए । वेष्ट इण्डिजका जेसन होल्डरले सर्वाधिक ६ विकेट लिए । कोरोनापछि पहिलो पटक इंग्ल्याण्ड र वेष्ट इण्डिजबीच खेल शुरु भएको हो ।
जवाफमा आफ्नो पहिलो पाली थालेको वेष्ट इण्डिजले दोस्रो दिनको खेल सकिदा १ विकेट गुमाएर ५७ रन बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
नेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रुद्ध
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार