लायन्स क्लब अफ गल्याङ सिटिद्वारा वृक्षरोपण
नेपालबहस संवाददाता
असार २८, २०७७ आइतबार १९:८:२
◊ भूपराज बस्याल
स्याङ्जा । लायन्स क्लब अफ गल्याङ सिटिले गल्याङ नगरपालिका ३ लल्याङमा रहेको राधाकृष्ण मन्दिरको परिसरमा शनिवार वृक्षरोपण गरेको छ ।
हिन्दु धर्मावलम्बीहरु पिपलु जल खानको लागि गाडी भाडा खर्च गरि राम्दी जानुपर्ने बाध्यता रहेको हुँदा त्यसको अन्त्यको लागि मन्दिर परिसरमा एक सय आठ पिपलुको वृक्षरोपण गरिएको क्लबका अध्यक्ष अर्जुन बस्यालले जानकारी दिए ।
धार्मिक क्षेत्र बिकासको लागि मात्रै नभएर स्वामी, वर लगायत फलफुलका बिरुवा समेत रोपेको बस्यालको भनाइ थियो । बिशेषगरि हिन्दु नारीहरुले सनिवारको दिन पिपलुको जल खाने परम्परा रहिआएको हुँदा त्यस्ता महिलाहरुको सहजताको लागि वृक्षरोपण गरिएको उनको भनाइ थियो ।
क्लबका सस्थापक अध्यक्ष श्याम बस्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त वृक्षरोपण कार्यक्रममा पिपल बाहेक वर दुई, स्वामी दुई र लिची र आप समेत रोपिएको छ । सचिव कृष्ण प्रसाद भट्टराईको संचालनमा भएको कार्यक्रममा उपस्थित सबैले वृक्षरोपण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार