गायिका रोशनी पन्तको “आए विन्ति गरन” सार्वजनिक
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार १९:४८:१३
काठमाडौं । मौलिक परम्परामा आधारित भजनको आफनै किसिमको आकर्षण रहेको छ । गायिका रोशनी पन्तको आवाजमा रहेको ”आए विन्ति गरन ”को भिडियो अन्जना डिजिटल म्युजिक प्राली मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ ।
भगवान शिवको प्रंशसा र महत्वलाई गीतमा समेटिएको छ । मानव जगतको कल्याणको कामना गदै गीत ल्याइएकी गायिका रोशनी पन्तले बताइन । बसन्त पन्तको शब्द तथा रोशनी पन्तको लय सिर्जना प्रस्तुत भजनमा रहेको छ । तेजेन्द्र दुरा को एरेन्ज गीतमा छ ।
दिपक गिरीको छायाँकन, निशान एस को सम्पादन तथा निर्देशन भिडियोमा छ । “आए विन्ति गरन” भजनको भिडियोमा निशान एस के र प्रंशसा परि सुनारको अभिनय र साथीहरुको नृत्य रहेको छ ।
“आए विन्ति गरन” गीतको पुरा भिडियो हेर्न क्लिक गर्नुहोस :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
आजदेखि काठमाडौंमा कला उत्सव
मंसिर १६, २०८० शनिबार
आज महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झने दिन
कात्तिक २७, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार