आज बिहानैदेखि घाम ! आगामी तीन दिन मौसम सामान्य
नेपालबहस संवाददाता
असार ३१, २०७७ बुधबार १३:२५:४३
काठमाडौं । झण्डै एक हप्ता बर्षापछि आज बिहानै घाम लागेको छ । आगामी तीन दिनसम्मकै मौसम सामान्य रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही ठाउँमा भने बर्षा हुनेछ ।
मनसुनी वायु सक्रिय भएकाले केही ठाउँमा भारी बर्षाको सम्भावना रहेपनि सबै ठाउँमा पानी नपर्ने मौसमविद शान्ति कँडेलले जानकारी दिइन् । मनसुनी समय भएकाले बर्षा हुन सक्ने सम्भावना भएपनि हिजो अस्ति जस्तो ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्व र मध्यका केही ठाउँमा बर्षा भइरहेको अर्का मौसमविद गंगा नरगरकोटीले जानकारी दिइन् । दिउँसो भने काठमाडौकै केही ठाउँमा हल्का बर्षाको सम्भावना छ ।
हिजो अस्तिको बर्षाका कारण देशका धेरै ठाउँमा बर्षा हुँदा देशभर ९५ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता छन । घाइते ८२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा ईभी र्यालि [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
बजारमा सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
तस्वीरमा गोरखा भूकम्पपछिका केही झलक
बैशाख १२, २०८१ बुधबार
प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता
बैशाख १२, २०८१ बुधबार
महाकाल नृत्य प्रस्तुत गरिँदै
बैशाख १२, २०८१ बुधबार