पेस्तोलसहित विप्लवका दुई नेता पक्राउ
नेपालबहस संवाददाता
असार ३१, २०७७ बुधबार २०:४४:५५
काठमाडौं । प्रतिबन्धित समूह नेत्रविक्रम चन्द विप्लवका दुई जना नेता पक्राउ परेका छन । विप्लवका केन्द्रिय सदस्य र सेती महाकाली ब्युरो इञ्चार्ज पक्राउ परेका हुन ।
बुधबार बिहान गोप्य सूचनाको आधारमा उनीहरु कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर ७ वेलीबाट पक्राउ परेका हुन् ।
विप्लवका केन्द्रीय सदस्य दाङ दाङका निर्वाण भन्ने ओम प्रकाश पुन र सेती महाकाली ब्युरो इञ्चार्ज डडेल्धुरा पूर्णिमा भन्ने गौरा धामीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट एउटा मोटरसाइकल र एउटा पेस्तोल बरामद गरिएको छ । यसअघि कैलालीबाटै प्रहरीले ६ जना पक्राउ परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता
बैशाख १२, २०८१ बुधबार
शहरीकरणले गर्दा भूकम्पीय जोखिम बढ्यो : राष्ट्रपति पौडेल
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
बैशाख १२, २०८१ बुधबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा ईभी र्यालि [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
बजारमा सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
बैशाख १२, २०८१ बुधबार