ओली-प्रचण्डको वार्ता किन निष्कर्षविहिन ?
नेपालबहस संवाददाता
असार ३१, २०७७ बुधबार २१:१९:९
काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीचको वार्ता आज पनि निष्कर्षविहिन भएको छ ।
आज दिउँसो झण्डै साढे दुई घण्टा दुई अध्यक्षबीच छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । यसअघि हिजो कुराकानी भएको थियो ।
तर पछिल्लो समय अयोध्या अभिव्यक्तिले थाकेका प्रधानमन्त्री ओलीसँग थप गम्भिर छलफल नगरी प्रचण्ड फर्किएका थिए । तर आज राम्रोसँग छलफल र सकारात्मक वार्ता भएको नेताहरुले बताएका छन । नेकपाको स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि सारिएको छ ।
यसअघि पटक पटक अवरुद्ध हुँदै आएको स्थायी कमिटी बैठक एक हप्ता सारिएपनि यसबीचमा ओली र प्रचण्डबीच कुरा मिल्न सकेको छैन ।
नेकपामा प्रचण्ड लगायतका नेताहरुले ओलीको राजीनामा मागेका छन भने ओलीले कुनै हालतमा राजीनामा नदिने बताउदै आएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार