काठमाडौंमा दिउँसै अपहरण : २५ लाख माग, ७ जना पक्राउ
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार २०:५४:५१
२ साउन, काठमाडौं । कोरोना महामारीले सिर्जना गरेकाे लकडाउनकै बेला काठमाडौंको टोखाबाट एक व्यक्तिको दिउँसै अपहरण भएको छ । टोखाका रामबाबु साहलाई टोखाबाट एउटा समूहले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
भक्तपुरको लोकन्थलीमा रहेको एक घरमा बन्धक बनाएर उनीसँग २५ लाख रुपैयाँको चेक मागिएको घटना प्रहरीले थाहा पाउने वित्तिकै परिचालन भएको थियो । दिउँसो अपहरण भएको केही घण्टामै महानगरीय अपराध अनुसन्धान महाशाखाले साहको उद्दार गरेपछि घटना बाहिर आएको हो ।
उनलाई अपहरण गर्ने ७ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
बैशाख ३, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार