सुनसरीको सीमावर्ती क्षेत्रमा गोली चल्दा २ जना घाइते !
नेपालबहस संवाददाता
साउन ३, २०७७ शनिबार १७:२९:३७
३ साउन, सुनसरी । शुक्रबार राति सुनसरीको सीमावर्ती क्षेत्रमा गोली चलेको छ। गोली लागेर २ जना गम्भिर घाइते भएका छन्। सुनसरीको हरिनगर गाउँपालिका ७ मा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ‘बिओपी’का प्रहरीले चलाएको गोली लागेर एक युवा गम्भिर घाइते भएका छन् ।
तस्करहरुले प्रहरीमाथि ढुङ्गामुडा गरेको र हतियार खोस्न लाग्दा प्रहरीले प्रतिरक्षाका लागि गोली चलाएको बताइएको छ ।गोली लागेर १ जना प्रहरी जवान पनि घाइते भएका छन्। घाइते दुवै जनाका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
शुक्रबार राति भारतबाट आउँदै गरेको समूहलाई सशस्त्र प्रहरीले सोधपुछ गर्दा बाँस र ढुंगाले आक्रमण भएको थियो । सीमा सुरक्षामा खटिएका प्रहरी जवान जीवराम विशंखेमाथि तस्करको समूहले आक्रमण गर्दै हतियार खोस्न खोजेपछि गोली चलेको बताइएको छ । यसअघि, विहीबार राति पनि सुनसरीमा गोलि चलेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरीले तामेलीमा राख्यो एमाले नेता महेश बस्नेतविरुद्ध परेको बलात्कारको मुद्दा
बैशाख ४, २०८१ मंगलबार
बाँकेमा २ सय १६ जना नौ महिनाको अवधिमा पक्राउ
बैशाख ४, २०८१ मंगलबार
डीआईजीद्वय ढकाल र जोशी एआईजीमा बढुवाका लागि सिफारिस, प्राविधिकतर्फ एसएसपी अर्याल र गुरुङ
बैशाख ४, २०८१ मंगलबार
रास्वपाको फ्रेम भित्र नयाँ भ्रष्टाचार !
विनोद त्रिपाठी
बैशाख २, २०८१ आइतबार
दूषित राजनीति संग्ल्याउन अब डा. शेखर नेतृत्वमा सरकार !
यज्ञप्रसाद भट्टराई
बैशाख २, २०८१ आइतबार
कुनै विधि काम नलाग्ने भएपछि पदबाट राजीनामा दिने मनस्थितिमा गृहमन्त्री लामिछाने
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
बैशाख ४, २०८१ मंगलबार
म्याक्सवेलले लिए आइपीएलबाट अनिश्चितकालीन विश्राम
बैशाख ४, २०८१ मंगलबार
सामाजिक सञ्जाल र सञ्चारमाध्यमको दुरुपयोगप्रति निगरानी बढाइने
बैशाख ५, २०८१ बुधबार
आज रामनवमी पर्व, सरकारले दियो सार्वजनिक विदा
बैशाख ५, २०८१ बुधबार
समूह विजेता नेपालले आज पहिलो पटक साउदी अरेबियासँग खेल्दै
बैशाख ५, २०८१ बुधबार
प्रहरीले तामेलीमा राख्यो एमाले नेता महेश बस्नेतविरुद्ध परेको बलात्कारको मुद्दा
बैशाख ४, २०८१ मंगलबार
मुख्यमन्त्री दावीका लागि सुदूरपश्चिम प्रदेश प्रमुखले थपे २ दिन
बैशाख ४, २०८१ मंगलबार
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा लगानी गर्न निजी क्षेत्र तयार : अध्यक्ष ढकाल
बैशाख ४, २०८१ मंगलबार