शनिबार , कार्तिक १५, २०७७

नियमित शारिरिक अभ्यास जेष्ठ नागरिकका लागि महत्वपूर्ण

नियमित शारिरिक अभ्यास जेष्ठ नागरिकका लागि महत्वपूर्ण

३ साउन, एजेन्सी । नियमित रुपमा शारिरीक अभ्यासमा सम्लग्न हुने जेष्ठ नागरिकहरुलाई मानसिक तनाव कम पर्ने एक अध्ययनले देखाएको छ ।

त्यसैगरी दीर्घ रोग, कमजोर मांसपेशीसम्वन्धी समस्या र अन्य शारिरीक कमजोरीलगायतका लागि पनि नियमित शारिरिक अभ्यास छ की छैन भन्ने कुराले महत्व राख्ने अध्ययनकर्ताहरुको निश्कर्ष छ ।

ब्राजिलको साओ पाउलो विश्वविद्यालयबाट गरिएको अध्ययनको प्रतिवेदन अमेरिकी जेरियाट्रिक्स सोसाइटीको जर्नलमा प्रकाशित भएको हो । अध्ययनले पाँच देखि १० दिनसम्मको निस्क्रियताले पनि मांशपेसीमा समस्या ल्याउन सक्ने देखाएको प्रतिवेदनमा उल्लेख छ ।

विश्वभरी कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि जेष्ठ नागरिकहरुको शारिरीक अभ्यासमा कमी आएको र त्यसले उनीहरुको स्वास्थ्यमा पनि असर पारेको अध्ययनकर्ताहरुले बताएका छन् ।

दैनिक एक हजार ५०० पाईलासम्म हिडेकाहरुलाई मांशपेसी चलेर स्वास्थ्यमा कम समस्या आउने अध्ययनले देखाएको छ । शारिरीक अभ्यास कम हुँदा रगतमा चिनीको मात्रा बढ्ने चिकित्सकहरुको पनि भनाई छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बुटवल प्रदर्शन : गिरफ्तार कार्यकर्ता बिनाशर्त छाड्न नेविसंघको माग बुटवल प्रदर्शन : गिरफ्तार कार्यकर्ता बिनाशर्त छाड्न नेविसंघको माग ४ हप्ता पहिले
भालुवाङ छाडेर देउखुरी राजधानी तोकेपछि लूम्बिनीमा फेरि विवाद भालुवाङ छाडेर देउखुरी राजधानी तोकेपछि लूम्बिनीमा फेरि विवाद ३ हप्ता पहिले
बाँकेमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु बाँकेमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु ३ हप्ता पहिले
आकर्षक बत्ती जडानपछि भरतपुर महानगर झिलीमिली बन्दै आकर्षक बत्ती जडानपछि भरतपुर महानगर झिलीमिली बन्दै ३ हप्ता पहिले
याे वर्ष विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैँमा टीका नलगाइदिने याे वर्ष विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैँमा टीका नलगाइदिने २ हप्ता पहिले
सासु खुट्टा समात्ने, ससुरा बलात्कार गर्ने : श्रीमानकै अगाडि पाहुनाले पनि छाडेनन् ! सासु खुट्टा समात्ने, ससुरा बलात्कार गर्ने : श्रीमानकै अगाडि पाहुनाले पनि छाडेनन् ! ४ हप्ता पहिले
सौदेल नामक आँधी सक्रिय बनेपछि सडक यातायातलाई प्रभावित सौदेल नामक आँधी सक्रिय बनेपछि सडक यातायातलाई प्रभावित १ हप्ता पहिले
प्रचण्ड-ओलीसँग मिलेर कांग्रेसले भ्रष्टाचार गरेको प्रमाण दिन बाबुरामलाई चुनौति प्रचण्ड-ओलीसँग मिलेर कांग्रेसले भ्रष्टाचार गरेको प्रमाण दिन बाबुरामलाई चुनौति ३ हप्ता पहिले