‘फोन भूत’मा इशान र सिद्धार्थसँग कट्रिनाकाे रोमान्स
नेपालबहस संवाददाता
साउन ५, २०७७ मंगलबार ३:१३:५२
५ साउन, एजेन्सी । यति विश्वभर कोरोना भाइरस महामारीको सन्त्रास छ, बलिउडमा नयाँ चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ पक्का छैन तर, मेकरहरुले पनि नयाँ नयाँ चलचित्रको निर्माण घोषणा गर्न थालेका छन् ।
यसैविच, नायिका कट्रिना कैफले दुई यूवा नायकसँग रोमान्स गर्ने भएकी छिन् । कट्रिनाको साथमा नायकद्धय इशान खट्टर र सिद्धार्थ चतुर्वेदीको मुख्य भूमिका रहने चलचित्र ‘फोन भूत’ निर्माणको घोषणा गरिएको छ ।
चलचित्रको फस्टलुक सार्वजनिक गर्दै नायिका कैफले लेखेकी छिन्–‘भूतसँग जोडिएका हरेक समस्याको समाधानको लागि एउटै पसल । तपाइमाझ सन् २०२१ मा आउँदैछ ।’
यो चलचित्रलाई गुरमित सिंहले निर्देशन गर्दैछन् । रितेन सिधवानी र फरहान अख्तरले यो चलचित्रको निर्माण गर्न लागेका हुन् । विशेष शक्तिमा आधारित रहेर तयार हुन लागेको यो चलचित्रको कथालाई रवि शंकरनले लेखेका हुन् ।
यो बर्षको अन्त्यबाट चलचित्रको छायांकन सुरु हुने अपेक्षा गरिएको छ । भारतमा केही सिरियलको छायांकन सुरु भएपनि चलचित्रको छायांकन भने सुरु हुन सकेको छैन । नायिका कट्रिना कैफको चलचित्र ‘सूर्यवंशी’ रिलिजका लागि तयार छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
आजदेखि काठमाडौंमा कला उत्सव
मंसिर १६, २०८० शनिबार
आज महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झने दिन
कात्तिक २७, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार