३० बर्षपछि लिभरपुलले उचाल्यो प्रिमियर लिगको ट्रफी
नेपालबहस संवाददाता
साउन ८, २०७७ बिहिबार १५:५५:३
८ साउन, एजेन्सी । प्रिमियर लिग च्याम्पियन लिभरपुलले ३० बर्षपछि घरेलु मैदान एनफिल्डमा ट्रफी उचालेको छ । चेल्सीमाथि ५–३ को रोमाञ्चक जित निकाल्दै लिभरपुलले एनफिल्डमा ट्रफी उचालेको हो ।
लिभरपुललाई जिताउन नेबी केइटा, ट्रेन्ट एलेक्जान्र आर्नोल्ड, जर्जिनो, रोबर्टो फिरमिनो र एलेक्स च्याम्बरलिनले गोल गरे । चेल्सीका लागि ओलिभर जिरउड, टामी अब्राहिम र क्रिस्टियन पुलिसिच गोल गरेपनि टिमलाई जिताउन सकेनन् ।
एनफिल्डमा लिभरपुलले खेलेका १९ मध्ये १८ मा जित निकाल्दा एक खेल बराबरी खेलेको थियो । अब लिभरपुलले अन्तिम खेल आइतबार न्युकासल युनाइटेडसँग खेल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार