जङ्गली भालुसँग सेल्फी खिच्ने आँटिली महिला
नेपालबहस संवाददाता
साउन ८, २०७७ बिहिबार १८:२१:५२
८ साउन, एजेन्सी । पछिल्लो समय चराचुरुंगी र घरपालुवा जनावरसंग सेल्फी खिच्नु सामान्य बनेको छ। त्यसो कतै घुम्न जाँदा केही अनौठो कुरा देखे त्यससंगै सेल्फी खिच्ने मानवीय स्वभाव नै बनिसकेको छ।
तर जंगली अझ भनौं हिंस्रक जनावरसँग सेल्फी खिच्न मन लागेपनि डर लाग्छ। यो त्यति स्वाभाविक पनि हुन्न। हिस्रक जनावर र खतरानाक ठाउँमा सेल्फी खिच्दा धेरैले ज्यान समेत गुमाएका छन्।
तर मेक्सिकोको एउटा वन्यजन्तु आरक्षमा एक युवतीले जंगली भालुसँग सेल्फी खिचेकी छन् । जुन फोटो र भिडियो अहिले भाइरल भइरहेको छ। भालुले युवतीसंग उभिएर अनौठो स्वभाव देखाएको पनि भिडियोमा देख्न सकिने बीबीले जनाएकाे छ ।
भिडियो बीबीसीबाट साभार :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार
संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ
चैत ८, २०८० बिहिबार
अमेरिकाको अनौठो पार्लर, जहाँ रुने सम्पूर्ण सुविधा छ !
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार