मौवाखोला पूलबाट साना गाडी चल्न थाले (भिडियोसहित)
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार २०:३:३१
९ साउन, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मौवाखोला पूलबाट साना गाडी चल्न थालेका छन । झण्डै तीन दिनपछि पुलको ग्याबीन भरेर साना गाडी चल्न सक्ने बनाइएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहान ग्याबीन भरेर मोटरसाइकल तथा कार लगायतका साना गाडी चल्न सक्ने बनाइएको हो । बाटो बनेपपछि अस्तिदेखि रोकिएका साना गाडी पास गराइएको छ । ठूला बस तथा ट्रक हिड्ने बनाउनका लागिग अझै केही दिन लाग्ने प्रहरीले जनाएको छ ।
अस्ति गएको पहिरोले पुलको छेउको बाटो भत्किएको थियो । बाटोसँगै खोलानजिक रहेका केही टिप्पर, स्काभेटर पनि खोलाले बगाएको थियो ।
(जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको यो भिडियो पत्रकार सरिता श्रेष्ठको टाइमलाइनबाट लिइएको हो)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार