सप्तरीमा एक न्यायाधिशसहित सात जनामा कोरोना संक्रमण
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार २२:५:४२
◊ धीरुभाइ
११ साउन, सप्तरी । सप्तरीमा एक न्यायाधिशसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुर, राजविराज इजलासका ५८ वर्षीया न्यायाधिशसँगै विभिन्न क्वारेन्टाइनमा थपिएका उनीहरुसँगै सप्तरीमा संक्रमितको संख्या ४३४ पुगेको छ ।
आज तिरहुत गाउँपालिका वार्ड नम्बर २ का ३९, वार्ड नम्बर ३ का ३६, वार्ड नम्बर ४ का २६, वार्ड नम्बर ५ का २८,२८ वर्षका गरी पाँच, र राजविराज नगरपालिकाका वार्ड नम्बर नखुलेका ५८ वर्षका पुरुषसहित दुई जना गरी कूल सात जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका शर्मिला चौधरीले बताए ।
राजविराज स्थित सञ्चालित आइसोलेशन अस्पताल केन्द्रमा नयाँ संक्रमतिहरुलाई ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार