सप्तरीबाट सुनसरीका लागि ५७ जनाले गरे रक्तदान
नेपालबहस संवाददाता
साउन १२, २०७७ सोमबार २२:२३:५५
१२ साउन, सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा ५७ जनाले रक्तदान गरेका छन् । ‘आज अरुका लागि भोलि आफ्ना लागि’ भन्ने नाराका साथ दारी ग्याङ फत्तेपुर र ब्लड फोर नेपालको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, खेलाडी, व्यापारीलगायत युवाले रक्तदान गरेको न्यू त्रियुगा स्पोर्टस क्लब फत्तेपुरका अध्यक्ष अजय श्रेष्ठले जानकारी दिए ।
चार महिनादेखि भएको लकडाउनका कारण नेपाल रेडक्रस सोसाइटीको सुनसरीस्थित रक्त सञ्चार केन्द्रमा रक्ताभाव भएकाले कार्यक्रम गरिएको दारी ग्याङ फत्तेपुरका अध्यक्ष अरुण कटवालले बताए । कार्यक्रममा सप्तकोशी नगरपालिकाले सहभागीलाई मास्क र सेनेटाइज उपलब्ध गराएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार