बौद्धका व्यापारीसहित परिवारलाई कोरोना
नेपालबहस संवाददाता
साउन १२, २०७७ सोमबार २३:२५:११
१२ साउन, काठमाण्डौ । महाबौद्ध क्षेत्रका कपडा व्यवसायीसहित उनको घरपरिवार कोरोनाबाट संक्रमित भएको छ । काठमाडौं महानगरपालिकाको बौद्ध वडा कार्यालयले सार्वजनिक सूचना निकालेर उनलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
साथै सुचनार निकालेर वडा कार्यालयले गणेश मन्दिरदेखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन भएको जनाएको छ । सो रिर्पोट नआउञ्जेल सतर्क भएर बस्न पनि आग्रह गरिएको छ ।
संक्रमित व्यववसायीका छोरी र नातिनी भारतबाट फर्केकाले कोरोना सरेको आशंका गरिएको छ । काठमाडौंमा पहिलो पटक कपडा पसलका व्यापारीलाई कोरोना देखिएपछि समूदायस्तरमै कोरोना फैलिएको आशंका गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार