एमबाप्पे तीन हप्ता मैदान बाहिर हुने
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार १३:३२:४६
१३ साउन, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन ‘पीएसजी’ का फरवार्ड केलियन एमबाप्पेको दायाँ गोडाको गोलीगाँठोमा लागेको चोटका कारण तीन हप्ता मैदान बाहिर हुने भएका छन् ।
उनले आउँदो अगस्ट १२ मा लिस्बनमा हुने इटालियन क्लब एट्लान्टासँगको च्याम्पियन्स लिग क्वाटरफाइनलको खेल गुमाउने भएका हुन् ।
२१ वर्षका एमबाप्पे फ्रेन्च कप अन्तर्गत शुक्रबार राति भएको फाइनल खेलको क्रममा चोटग्रस्त भएका थिए । चोट लागेपछि रुँदै मैदानबाट बाहिरिएका उनको डाक्टरहरुले निगरानी गरिरहेका छन्।
उनी पिएसजी सेमिफाइनलमा पुग्न सकेमा १८ अगस्टमा हुने खेलका लागि भने मैदानमा उपलब्ध हुन सक्ने छन् । स्क्यानहरुबाट यो थाहा भएको छ कि उनको गोलीगाँठोको बाहिरी लिगामेन्ट च्यातिएको छ । पीएसजीले वक्तव्य जारी गरेर भनेको छ, ‘एमबाप्पे तीन हप्ता साइडलाइन हुने देखिएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार