यस बर्ष तीजमा बुढी संगै ब्रत बस्ने हो
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार २०:१२:३
१३ साउन, काठमाडौं । यस बर्ष तीजमा बुढी संगै ब्रत बस्ने हो तीज गीत सार्वजनिक भएको छ । गायिका प्रिती आलेले बिभिन्न युवावर्ग लक्षित गीतहरुबाट विवाद खेपी रहंदा यस गीतले भने उनलाई केहि हद सम्म सुरक्षित राख्न सफल हुने देखिन्छ ।
प्रीतिको साथमा समिर आचार्यको पनि यस गीतमा सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा गायक समिर आचार्यको प्रस्तुतिमा रहेको छ । अहिले उनी प्रवासमा रहेका छन् । त्यहाँ रहेर पनि नेपाली गीत संगीत क्षेत्र सम्वृद्धिको लागि उनको यो भूमिकाले अवस्य पनि महोत्वपूर्ण टेवा पुग्ने छ भन्ने कुरामा दुई मत छैन ।
माथि उल्लेखित गीतलाई लय प्रस्तुतकर्ता एवं गायक समिर आचार्यले नै भनेका हुन् भने शब्द भानुभक्त कटुवालको रहेको छ । समिर आफ्नो यो प्रस्तुतिलाई माया गरिदिएर आगामी दिनमा अझै उत्कृष्ट सिर्जना बजारमा ल्याउन उर्जा प्रदान गरिदिनुहुन सम्पूर्ण श्रोता तथा दर्शकहरुमा अनुरोध गरेका छन् ।
नेपाली मौलिकतामा धारित यस गीतको म्युजिक भिडियोमा करिश्मा ढकाल र शिब खड्काको आकर्सक नृत्य सहितको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन PRATEEK NGESYUR ले गरेका हुन् भने छायांकन तथा सम्पादन सुर्य लामाले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
https://youtu.be/ORCCWVoqArA
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
आजदेखि काठमाडौंमा कला उत्सव
मंसिर १६, २०८० शनिबार
आज महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झने दिन
कात्तिक २७, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार