खाजा पसलमा तास खेल्दै गर्दा १० जना पक्राउ
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार २०:२९:५
१३ साउन, मकवानपुर । मकवानपुर थाहा नगरपालिका-३ डाँडा गाँउस्थित सुमन बिष्टको खाजा पसलमा तास खेलिरहेको अवस्थामा नगद १८ हजार ७ सय ६६ रुपैयाँ, ५ सय ८० भारतीय रुपैया र ३ बुक तास सहित १० जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका-३ बस्ने ४१ वर्षीय महेश खत्री, ३२ वर्षीय राजन रायमाझी, ३६ वर्षीय हिरेन्द्र कुमार रायमाझी, ३१ वर्षीय सुमन बिष्ट, सोही नगरपालिका-४ बस्ने ४२ वर्षीय कृष्ण राम कार्की, ३८ वर्षीय राम कुमार खत्री, २२ वर्षीय अनिल कार्की, ३२ वर्षीय अमर कुमार तामाङ, सोही नगरपालिका-१ बस्ने ३४ वर्षीय राम भक्त श्रेष्ठ र २४ वर्षीय श्याम कृष्ण प्रधान रहेका छन् ।
उक्त पसलमा तास खेलिरहेका छन सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरीले जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार