काठमाडौंमा थप १५ जनालाई संक्रमण
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार २२:३२:३३
१४ साउन, काठमाडौं । पछिल्लो दिन संक्रमण बढ्दै जाँदा काठमाडौं उपत्यकामा बुधबार भने १५ जनामा कोरोना देखिएको छ । विभिन्न जिल्लामा परीक्षण गरिएकामध्ये काठमाडौंमा १४ र भक्तपुरमा १ जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।
यसअघि हिजो आजसम्मकै धेरै ५३ जनामा संक्रमण पुष्टि भएको थियो । यो सँगै अब काठमाडौंमा कोरोना संक्रमितको संख्या ४९१ पुगेको छ । जसमा काठमाडौंमा ३५० जना, ललितपुरमा ९० र भक्तपुरमा ५१ जना रहेका छन् ।
नेपालभर बुधबार थप २ सय १० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार