सन्दीप लामिछाने १४ दिनको क्वारेन्टाइनमा
Advertisement

१४ साउन, काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले कीर्तिपुर क्रिकेट मैदानका कर्मचारीहरुलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

मैदानको रेखदेख तथा मर्मतमा काम गरिरहने कर्मचारीहरुलाई सन्दिपले सहयोग गरेका हुन् । क्यारेवियन प्रमियर लिग खेल्नका लागि जमैका जाँदै गरेका सन्दिपले आज पत्रकार सम्मेलन गरेर सहयोग दिने घोषणा गरेका हुन् । कीर्तिपुर मैदानमा १५ जना कर्मचारी काम गर्छन । तर उनीहरु कोरोनाले गर्दा अहिले कामविहिन छन् ।

क्यारेवियन प्रिमियर लिग खेल्नका लागि सन्दिप भोली विहान १० बजे चार्टर्ड उडानमार्फत अमेरिका हुँदै जमैका पुग्नेछन् । पत्रकार सम्मेलनमा सन्दिपले आफू नयाँ टिमबाट खेल्नका लागि उत्साहित रहेको बताए ।

Advertisement
Advertisement
Previous articleप्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट दुई एआईजीलाई दज्र्यानी चिह्न प्रदान
Next articleवायु प्रदूषण मापन मेसिन जडान
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ । नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here