Advertisement

१५ साउन, काठमाडाैं । साताको अन्तिम कारोवार दिन सम्पूर्ण उपसुचकमा वृद्धि हुँदै नेप्से परिसूचक १४३९ दशमलव ०६ मा बन्द भएको छ । नेप्से परिसुचक ७ दशमलव ५३ अंकले वृद्धि हुँदै बजार शुन्य दशमवल ५३ प्रतिशतले वृद्धि भएको छ । आज १८९ कम्पनीको शेयर कारोवार हुँदा १ अर्ब ३२ करोडको शेयर कारोवार भएको छ ।

Advertisement

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २२ करोड ९१ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । खानीखोला हाईड्रोपावरको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ। त्यस्तै घोडिघोडा लघुवित्तको शेयर मूल्य सर्वाधिक ९ दशमलव ८५ प्रतिशतले घटेको छ ।

 

Advertisement
Previous articleबाँकेमा निषेधाज्ञाको तयारी
Next articleअवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ । नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here