राजुले पारुलाई नरोन ए न्याउली चरी भनेपछि.........
Advertisement

१५ साउन, काठमाडौं । एस बि एस म्युजिक प्रालिले नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै राजु परियार र पारु खड्काको सुमधुर स्वरमा एक निकै कर्णप्रिय तीज गीत बजारमा लाएको छ ।

उक्त गीत पारु खड्काको प्रस्तुतिमा ‘नरोन ए न्याउली चरी’ नाममा रहेको छ । गीतलाई लय बिष्णु बि.सी ले तयार पारेका हुन् भने शब्द कल्पित मिनु कार्कीको रहेको छ । गीतमा पछिल्लो समय भएको टिकटक विकृतिलाई व्यंग्यात्मक प्रहार गरिएको छ ।

‘नरोन ए न्याउली चरी’ बोलको गीतको म्युजिक भिडियोमा बिमल अधिकारी, सारिका केसी, दुर्गा केसी, अशिना पोख्रेल, आशा जी.सी  र नयन बरालको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन लोकप्रिय मोडल बिष्णु बि.सीले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन दिपक विष्टले गरेका छन् ।

Advertisement

 

Advertisement
Previous articleपहिरोले अवरुद्ध सडक
Next articleचलचित्र दानराजको भद्रकाली मन्दिर परिसरमा शुभ साइत

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here