सुनको सुराकी दिने श्रेष्ठ पक्राउ
नेपालबहस संवाददाता
साउन १६, २०७७ शुक्रबार २०:५२:१५
१६ साउन, काठमाडौं । कमलादीबाट बरामद भएको शंकास्पद १५ किलो सुनचाँदीको सुराकी दिने उमेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले श्रेष्ठलाई समेत पक्राउ गरेर अनुसन्धान शुरु गरेको हो ।
श्रेष्ठले दिएको सुराकीका आधारमा मंगलबार डिएसपी रन्जन दाहाल नेतृत्वको टोलीले गरेको ‘सुन अप्रेशन’ विवादमा छ । सुराकी श्रेष्ठलाई महानगरीय प्रहरी वृत दरबारमार्गको हिरासतमा राखेर थप अनुसन्धान अगाडी बढाइएको छ । उनले दिएको गलत सुचनाका कारण प्रहरीकै बदनामी भएको अधिकारहरुको दाबी छ ।
उमेशले सिआरभी कम्प्याक रिक्रेशनल भेहिकल चालक प्रहरी जवान बहादुर सिंह कठायतलाई पहिलो सुराक दिएका थिए । उमेशको सुचना कठायले दरबारमार्ग वृतमा सादा पोशाकमा कार्यरत प्रशन्न श्रेष्ठलसँग सेयर गरेपछि सुन अप्रेशन गरिएको थियो ।
तर अप्रेसनका नाममा कमलादीबाट बरामद भएको सुन सुन्धाराबाट नियन्त्रणमा लिइएको दाबी छ । यसबारेमा प्रहरीको विशेष टोलीले अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार