सप्तरीमा थप १५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४६२ पुग्यो
Advertisement

१७ असार, काठमाडौं । सभामुख अग्नि सापकोटाका सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण भएको छ । सभामुख सापकोटाका अगुवा गाडी चालक प्रहरीलाई संक्रमण पुष्टि भएको हो ।

प्रहरी हेडक्वार्टरका सुरक्षाकर्मीमा कोरोना देखिएपछि सभामुखका अंगरक्षक तथा अगुवा पछुवामा पनि कोरोना परीक्षण गरिएको थियो । जसमध्ये एक जनामा संक्रमण पुष्टि भएको हो । एक जनामा संक्रमण देखिएपछि अरुको पनि परीक्षण थालिएको छ ।

रिर्पोट आउन भने बाँकी छ । प्रहरी हेडक्वार्टरका ७० जना बढी प्रहरीलाई संक्रमण पुष्टि भइसकेको छ । हेडक्वार्टरका प्रहरीलाई संक्रमण देखिएपछि अरुलाई पनि जोखिम बढेको छ ।

Advertisement
Advertisement
Previous articleवर्षापछि आएको बाढी र पहिरोले कृषिमा रु नौ करोड क्षति
Next articleपक्षघात बिरामीलाई न नागरिकता, न भत्ता !
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ । नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here