ट्राफिक प्रहरीमा पनि कोरोना, बग्गीखाना शिल !
नेपालबहस संवाददाता
साउन १८, २०७७ आइतबार १६:१३:४४
१८ साउन, काठमाडौं । ट्राफिक प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ बग्गीखानाका दुई जना ट्राफिक प्रहरीलाई संक्रमण पुष्टि भएको हो ।
ट्राफिक प्रहरीमा कोरोना देखिएपछि बग्गीखाना सिल गरिएको छ भने एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । संक्रमित प्रहरीलाई भने अस्पताल पठाइएको छ । बग्गीखाना शिल भएपछि ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी बारिह निस्कन सकेका छैनन् सडकमा खटिएका प्रहरी बग्गीखाना गाएका छैनन् ।
झण्डै १५ सय ट्राफिकमध्ये झण्डै ४ सय जना क्वारेन्टाइनमा बसेपछि एक हजार ट्राफिक प्रहरी मात्रै सडकमा खटिएका छन् । यसअघि प्रहरी हेडक्वार्टरका झण्डै एक सय जनालाई कोरोना देखिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइन्छ र के पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार